Tuesday, August 23, 2016

इटालीमा शक्तिशाली भूकम्प, क्षति विवरण आउन बाँकी

इटालीमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ। इटालीको राजधानी रोम नजिक पेरुगिएको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण युएसजिएसले जनाएको छ।
नेपाली समय अनुसार बुधबार बिहान ७ बजेर १६ मिनेट (स्थानीय समय : बिहान ३ बजेर ३६ मिनेट)जाँदा भूकम्प गएको हो।
राजधानी रोमसम्म धक्का महसुस भएको भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ।
रोममा २० सेकेण्डसम्म भवन हल्लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएक छन्। अहिलेसम्म कुनै मानवीय क्षति भएको खबर बाहिर आएको छैन ।
Earthquake in Italy

Italy's Civil Protection agency described the earthquake as "severe".
The quake was initially reported as being magnitude 6.4. It was followed by several powerful aftershocks, La Repubblica newspaper reported.
"It was so strong. It seemed the bed was walking across the room by itself with us on it," Lina Mercantini of Ceselli in Umbria, told Reuters news agency.
The USGS predicted the damage could be significant, based on data from previous quakes.

No comments:

Post a Comment